मुगु । जेनजी युवाले देशभर २३ गते बाट गरेको आन्दोलनले हिमालि जिल्ला हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि असर परेको छ ।
मुगु जिल्लामा जेनजी युवाहरुले सरकारले गरेको भष्टचार बेथिति निरुङकुस शासन बिरुद्ध गरेको आन्दोलनले नेपाली काग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरिएका छन ।
सदरमुकाम गमगढि बजार अस्तव्यस्त छ । शैक्षिक संस्था,बजार बैंक सबै बन्द रहेका छन भने बजारमा सुरक्षा निकायका प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेवा मात्र देखिन्छन् । स्थानीय प्रशासन कार्यालय मुगुले ७ बुदामा सन्देश जारी गरेको छ । ५ जना भन्दा बढि मानिसको भेला नहुने ,अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कने लगाएका सुचना जारी गरेको छ ।
प्रतिक्रिया