Logo

समाचार

जंगी अड्डा परिसरबाट हर्कले भने– नेतृत्व लिन तयार छु



काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

बुधबार जंगी अड्डा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई साथ दिए नेतृत्व गर्न तयार रहेको बताएका हुन् । “मलाईं साथ दिनुहुन्छ भने देशको नेतृत्व लिन तयार छु,” उनले भने ।
जेनजी’ समूहले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ८ : ३३ बजे