Logo

समाचार

डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो



काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ ।

कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ०० बजे