Logo

मुख्य समाचार

सुर्खेतमा एमाले र काँग्रेसको पार्टी कार्यालय जलाइयो



सुर्खेत । जेनजी पुस्ताको प्रदर्शनकारीले सुर्खेतमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालय जलाएका छन् ।

मंगलबार प्रदर्शनकारीले पार्टी कार्यालयहरुमा तोडफोड गर्नका साथै आगजनी गरेका हुन्

प्रदर्शन नियन्त्रणणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : २२ बजे