काठमाडौं। तत्कालीन गृहमन्त्री रमेश लेखकको काठमाडौंको नैकापस्थित घरमा मंगलबार राति आगजनी भएको छ । आगजनीबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार ११ : ४९ बजे
प्रतिक्रिया