काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार आन्दोलनकारी प्रवेश गरेका छन्। गेटमा तोडफोडपछि सयौंको संख्यामा रहेका प्रदर्शनकारी भित्र छिरेका हुन्।प्रत्यक्षदर्शीका अनुसार करिब ८ सय आन्दोलनकारी त्यहाँ पुगेका थिए। गेट तोडफोड गर्दै उनीहरू निवासभित्र प्रवेश गरेको जानकारी प्राप्त भएको छ।
२४ भाद्र २०८२, मंगलबार
92
Shares
प्रतिक्रिया