काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। पार्टीको सचिवालय बैठकले नौ आकांक्षीमध्येबाट न्युरोलोजिस्ट थापालाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।
१५ भाद्र २०८२, आइतबार
207
Shares
प्रतिक्रिया