Logo

ग्यालेरी

रोटरी क्लब अफ त्रिपुरेश्वरद्वारा त्रिपुरेश्वर महादेव मन्दिर सरसफाई (फोटो फिचर)



रोटरी क्लब अफ त्रिपुरेश्वरले हरेक वर्ष श्रावण महिनामा त्रिपुरेश्वर महादेव मन्दिरमा रुद्री पूजा जस्ता धार्मिक कार्यहरु गर्दै आएका छन् ।

सोही कामको निरन्तरता स्वरुप यसवर्ष पनि रुद्री गर्नको लागि आज उक्त मन्दिरको सरसफाई गरिएको छ । क्लबको लागोमा नै त्रिपुरेश्वर महादेव मन्दिर रहेको छ भने क्लबले आफ्नो हरेक काम र बैठक सोही मन्दिरमा गर्ने गरेको छ । 

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १० : ३१ बजे