Logo

Breaking News 1

जम्मू शहरको रेहरी कोलोनीमा पाकिस्तानकाे आक्रमण, धेरै घरमा क्षति



काठमाडाैं । जम्मू शहरको रेहरी कोलोनीमा पनि पाकिस्तानले आक्रमण गरेको छ । स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणबाट धेरै घरहरूमा क्षति पुगेको छ र धेरै सवारी साधनका झ्यालहरू फुटेका छन् ।

केही मानिसहरू घाइते भएको र नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनीहरुका अनुसार हवाई आक्रमणको साइरन बजाइयो र मानिसहरूलाई क्षेत्र खाली गर्न भनिएकाे थियाे । bbc

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ११ : १४ बजे