Logo

मुख्य समाचार

विश्व रेडक्रस दिवसको अवसरमा आगलागी पीडितलाई राहात वितरण


२६ बैशाख २०८२, शुक्रबार  

46
Shares

मुगु । विश्व रेडक्र दिवस ८ मे २०२५ को अवरसमा नेपाल रेडक्रस सोसाईटी मुगु जिल्ला शाखाले आगलागी पीडित घर परिवरलाई राहातका सामाग्रीहरु वितरण गरेको छ ।

मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा २०८१ चैत्र १७ गते का दिन आगलागी भएका १२ घर परिवार र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई प्रति घर १ त्रिपाल,१ कम्बल,क्यटिस,१रसि,१ स्टिलको थाल,१ गिलास,खान पकाउने भाडा १,कपडा,डाडुपनिया १,१, वितरण गरिएका छन् ।

यसैगरी श्री मष्टा मा.बिलाई २ थान त्रिपाल तत्कालको केही राहातको लागि विश्व रेडक्रस दिवसको अवसरमा वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी मुगुका मन्त्री रत्नसिंह मल्लले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ४५ बजे