Logo

खेलकुद

एनएसएल फाइनल : ललितपुर र पोखराको खेल जारी 



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स एफसी बीचको खेल दशरथ रंशगालामा सुरु भएको छ ।

तेस्रो संस्करण अन्तर्गत आजको खेल साँझ ६ बजेदेखि दशरथ रंशगालामा जारी छ ।

ललितपुर सिटी साविक विजेता टिम समेत हो । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १२ बजे