काठमाडौं । काठमाडौंमा राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको टोली काठमाडौंका सडकमा सक्रियता देखाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेना सडकमा आएको हो । सेनाले आन्दोलनलाई नियन्त्रण गर्ने भन्दापनि लुटपाट र आगजनीका घट्ना बढेकाले विभिन्न गणहरुको अगुवाइमा सेनाले सक्रियता बढाएको जनाएको छ ।






प्रतिक्रिया