Logo

ग्यालेरी

एसइइको पहिलो दिनको परीक्षा सकिएपछि घर फर्किदै विद्यार्थी (तस्बिरहरु)



माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा सकिएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएपछि पोखराका सडकहरुमा विद्यार्थीको भीड देखिएको छ ।। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २ हजार ७९ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १२ : १४ बजे