Logo

गण्डकी प्रदेश

मुस्ताङको चिवाङ गाउँ (फोटो फिचर)



मुस्ताङको सदरमुकाम जोमसोम नजिकै कालिगण्डकी नदी पारी रहेको चिवाङ गाउँ सुन्दर छ । परम्परागत शैलिमा बनेका घरहरु भएको यस गाउँमा थोरै जनसङख्या छ । चिवाङ गाउँलाई हिसमालपारीको पुरानो गाउँ भनेर पनि चिनिने गरिन्छ । 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ११ : ४७ बजे