Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर


१८ फाल्गुन २०८१, आइतबार  

92
Shares

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० रुपैयाँले घटेको थियो । चाँदीको मूल्य भने स्थिर रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ०१ बजे