पनौतीमा जारी लक्ष्मी नारायण स्मृति कपको फाइनल खेलमा मनेश्वरी रेडले श्री कुमारीक्लबलाई पराजित गरेको छ । मनेश्वरी रेडले १ गोलले श्री कुमारीक्लबलाई हराउदैँ विजेता बनेको हो ।




खेलकुद
१३ फाल्गुन २०८१, मंगलबार
पनौतीमा जारी लक्ष्मी नारायण स्मृति कपको फाइनल खेलमा मनेश्वरी रेडले श्री कुमारीक्लबलाई पराजित गरेको छ । मनेश्वरी रेडले १ गोलले श्री कुमारीक्लबलाई हराउदैँ विजेता बनेको हो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार ४ : ४१ बजे
प्रतिक्रिया