Logo

खेलकुद

फागुन ५ देखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघ फेब्रुअरी १७ देखि २६ (२०८१ फागुन ५ देखि १४ सम्म) दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको हो ।

एएफसि महिला एसियन कप ÷फिफा महिला विश्व कपको तयारी स्वरुप यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

फिफा अन्तर्राष्ट्रिय विन्डोज अन्र्तगत खेलिने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललगायत किर्गिस्तान, म्यानमार र लेवननको सहभागिता रहनेछ । सहभागी टोलीहरु मध्ये किर्गिस्तान फेब्रुअरि १३ र अन्य दुई टोली फेब्रुअरी १४ मा काठमाडौं संघले जानकारी दिएको छ । सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान र

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ५९ बजे