काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागिएको हो ।
बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।
Breaking News 1
८ माघ २०८१, मंगलबार
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । मंगलबार च्यासलस्थित केन्द्रिय कार्यालयमा दिउँसो ४ः०० बजे बैठक बस्न लागिएको हो ।
बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार ७ : २३ बजे
प्रतिक्रिया