काठमाडौं । नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले हयोग गर्ने घोषणा गरेका हुन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग घोषणा गरेका हुन् ।
प्रतिक्रिया