Logo

मुख्य समाचार

परराष्ट्र मन्त्री देउवालाई अब्दुल खानले बुझाए ज्ञापनपत्र


२२ कार्तिक २०८१, बिहिबार  

115
Shares

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पुर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र  बुझाएका छन् ।

बिहीबार देउवा निवास बुढानिलकण्ठमा  उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सारकार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र  बुझाएका हुन् ।

ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयासगरिने अशवासन दिइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : ५८ बजे