Logo

Breaking News 1

सुन तोलामा ८ सय रुपैयाँले बढ्याे, कतिमा हुँदै छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेकाे छ । छापावाल सुन तोलामा ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुन तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज तोलाको १९३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : ११ बजे