Logo

कर्पोरेट

आज शेयर बजार दोहोरो अंकले बढ्यो



काठमाडौं । मंगलबार ५८.९३ अंकले घटेको नेप्से बुधबार ४९.१८ अंकले बढेर दुई हजार ५ सय १९ दशमलव ५७ विन्दुमा बन्द भएको हो। बुधबार नेपाल स्टक एक्सचेञ्ज मा सुधार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २२३ वटाको बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

मंगलबार आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा बुधबार ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २२३ वटाको बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त, ङादी हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रीस्टार हाइड्रोपावर कम्पनी रहेका छन् ।  

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : २२ बजे