Logo

कर्पोरेट

दोहोरो  अंकले  बढ्यो शेयर बजार



काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५८ अंकले घटेर २५८८.३५ बिन्दुमा पुगेर बजर बन्द भएको हो ।

आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ३७१ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ कारोबार भएको छ ।

आइतबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ८० लाख २७ हजार बढी रुपैयाँ संकलन भएको छ । कम्पनीको शेयर प्रतिकित्ता मूल्य २ हजार ३१ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ०७ बजे