Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं  ।  साताको  पहिलो  कारोवार  दिन आइतबार  सुनको  मूल्य हालसम्मकै  उच्च बिन्दुमा पुगेको  छ । आज छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य १ हजार सात सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १२ : ३२ बजे