Logo

अर्थ

सुनको मूल्य घट्यो, हेरौ कतिमा हुँदै छ त कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुन मंगलबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

। मंगलबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १२ : २८ बजे