Logo

मुख्य समाचार

कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु  



काठमाडौं । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बलाकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेर घाइते भएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ४ : ०५ बजे