Logo

विश्व

इजरायलमा आम हडताल, उडान ठप्प



काठमाडौं (सीसीटीभी प्लस)। इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ । गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो ।

आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ । इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १ : १८ बजे