Logo

कर्पोरेट

निरन्तर रुपमा ओरालो  लाग्दै शेयर बजार, नेप्से २७ सय बिन्दु मुनि



काठमाडौं । यो साता पनि कारोबारको  पहिलो दिनमै शेयर बजार ओरालो  लागेको छ । गत साता २२४ दशमलव ८९ अंकले घटेको शेयर बजार यस साता पनि पहिलो कारोबार दिन नै ओरालो लागेको छ । आइतबार नेप्से ५३ दशमलव ६३ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २७०० बिन्दुभन्दा तल अर्थात् २६९५ दशमलव ९३ अंकमा झरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : ३४ बजे