Logo

विश्व

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


२४ श्रावण २०८१, बिहिबार  

138
Shares

काठमाडौं । जापानको दक्षिणी तटीय क्षेत्रमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्युडको उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

समुद्री सतह एक मिटरसम्म बढ्न सक्ने चेतावनी दिइएको छ । त्यसले पश्चिमी आइल्यान्ड क्युशु र शिकोकुमा प्रभाव पार्न सक्ने जनाइएको छ ।

भूकम्पबाट गम्भीर क्षति र कसैलाई चोटपटक भने नलागेको जनाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : २८ बजे