Logo

अर्थ

नीतिगतदरलाई माथिल्लै दरमा राखेका छौं : गभर्नर अधिकारी


११ श्रावण २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगतदरलाई माथिल्लै दरमा राखेको बताएका छन् । शुक्रबार मौद्रिक नीति २०८१/०८२ सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाको खराबकर्जाको अनुपात बढेको पनि बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ४९ बजे