Logo

Breaking News 1

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक


११ श्रावण २०८१, शुक्रबार  

138
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ । एक साताअघि शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो । 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ७ : ०० बजे