Logo

मुख्य समाचार

पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाको शव निकालियो(सुचीसहित)



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ३४ बजे