Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।

वृष
पेसा–व्यवसायमा राम्रो उपलब्धि हातलागी हुनेछ।

मिथुन
समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

कर्कट
खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ।

सिंह
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।

कन्या
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

तुला
रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृश्चिक
शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

धनु
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

मकर
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कुम्भ
खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ।

मीन
दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ११ बजे