काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।
शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।
Breaking News 1
२१ असार २०८१, शुक्रबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।
शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।
प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार ४ : ०७ बजे
प्रतिक्रिया