Logo

Breaking News 1

छवटा संसदीय समितिको बैठक बस्दै


२५ जेष्ठ २०८१, शुक्रबार  

23
Shares

काठमाडौं । आज संसदका छवटा समितिको बैठक बस्दै छ । संसद सचिवालले विभिन्न समितिका बैठक बस्ने समयतालिका प्रकाशित गरेको छ ।

आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको वैठक बस्ने समयतालिका छ ।

संसदका दुइ सदन प्रतिनिधि सभा जेष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेष्ठ २८ गते अपरान्ह १३ ः १५ बजे बस्नेछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ८ : ५१ बजे