Logo

मुख्य समाचार

संवैधानिक पदाधिकारीको नियुक्ति भागबण्डामा होइन, योग्यताको आधारमा हुनुपर्छ : सभापति खतिवडा



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब संवैधानिक आयोगमा नियुक्त हुने पदाधिकारीको नियुक्त योग्यता र क्षमताको आधारमा हुने विश्वास व्यक्त गरेका छन् ।

संवैधानिक (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन १०८१ लाई प्रतिनिधि सभाको बैठकमा पेश गर्दै संवैधानिक नियुक्त भागबण्डाको आधारमा हुन नहुने बताए।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १२ : ०४ बजे