काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको छ ।
नेपालले दिएको १७३ रनको समान्य लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुइ विकेट गुमाउँदै पुरा गर्यो ।
खेलकुद
१३ फाल्गुन २०८०, आइतबार
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको छ ।
नेपालले दिएको १७३ रनको समान्य लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुइ विकेट गुमाउँदै पुरा गर्यो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार ३ : ४८ बजे
प्रतिक्रिया