Logo

Breaking News 1

नामिबियाविरुद्धकाे खेलमा कुशल मल्ल पनि आउट, छैटौँ विकेट गुम्याे



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले कुशल मल्ल पनि आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले २६.३ ओभरमा कुशललाई गुमाएको हो ।

नामिबियाविरुद्ध कुशलले ५२ बलमा एक चौका र तीन छक्कासहित ३६ रन बनाए । जारी खेलको २७ ओभर पूरा हुँदा नेपालले ६ विकेट गुमाएर १२८ रन बनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : ४९ बजे