काठमाडौं । काठमाडौंको सीतापाइलामा तीनजना मृत अवस्थामा फेला परेका छन् । कामाठाडौं प्रहरीका अनुसार एकजना महिलासहित दुई बालबालिको शव फेला परेको हो । प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
घटनाको अनुसन्धान गर्न काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया