Logo

Breaking News 1

नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल



काठमाडौं । विश्वकप लिग-२ क्रिकेटमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हाे ।

नेपालले पहिलो खेलमा नामिबियासँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ४९ बजे