Logo

खेलकुद

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य



काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालले क्यानडालाई २२४ रनको लक्ष्य दिएको छ ।

टियु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २२३ रन जोड्यो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १ : ०१ बजे