Logo

राजनीति

देउवाले गरे थारू संघमा ९८ जना मनोनित



काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघमा ९८ जना सदस्य मनोनित भएका छन् । थारू संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन् ।

कांग्रेसले भातृ संस्थाको अधिवेशनमार्फत नेतृत्व स्थापित गर्नुभन्दा पनि तदर्थ कार्यसमितिमै सदस्य मनोनित गर्दै आएको छ । यसअघि तरुण दलमा पनि मनोनित भएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ३९ बजे