काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।
ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले दिएको जानकारीअनुसार अहिले आगो नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया