Logo

मुख्य समाचार

त्रिशूली बचाउ अभियान



मुलिन । जलयात्रा व्यवसायीद्वारा आयोजित त्रिशूली बचाउ अभियानले गोरखाको गण्डकी गाउँपालिका–१ र चितवनको इच्छाकामना– ३ मा पर्ने त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रो पावरको काम रोक्न माग गर्दै पदयात्रा गर्दै ।

हाइड्रो पावर निर्माणले जलयात्रा व्यवसायमा बाधा पुग्ने जलयात्रा पर्यटन व्यवसायी र जलयात्रामा आश्रित मजदुरहरुको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ४८ बजे