काठमाडाैं । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङ गरिरहेको हो ।
दोस्रो विकेटका रुपमा उत्तम रंजु थापामगर खाता खोल्नुअघि नै आउट भएका हुन् । उनको विकेट पनि भारतीय बलर राज लिम्बानीले नै लिएका हुन् ।
उत्तम बोल्ड भएका थिए । उनी आउट हुँदा नेपालले ६.२ ओभरमा १४ रन बनाएको छ ।
प्रतिक्रिया