Logo

खेलकुद

भारतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल



काठमाडाैं । यूएईमा जारी यू–१९ एसिया कपमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आइसीसी एकेडेमीको दास्रो मैदानमा हुने खेलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ गर्न लागेको हो ।

नेपालले खेलेको दुवै खेलमा पराजित भएको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : २६ बजे