Logo

Breaking News 1

रास्वपाको संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज अपरान्ह ४ बजे पार्टी कार्यालयमा बस्ने बताइएको छ। बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : १० बजे