Logo

खेलकुद

सुवाष भण्डारीले लिए अफगानिस्तानको पाँचौँ विकेट



काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको पाँचौँ विकेट लिएको छ । अफगानिस्तानको पाँचौँ विकेट सुवाष भण्डारीले लिएका हुन् ।

उनले पाकिस्तानी ब्याट्सम्यान नुमन शाहलाई दिपेश कँडेलद्वारा क्याच गराएका हुन् । छैटौँ नम्बरका ब्याट्सम्यान नमनले केवल ४१ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ६० रन बनाए । उनी आउट हुँदा अफगानिस्तानले ४१.४ ओभरमा दुई सय ११ रन बनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : ३६ बजे