Logo

Breaking News 1

धादिङ केन्द्रविन्दु भएर गयाे भूकम्प



काठमाडौं । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ११ बजे