काठमाडौं । काठमाडौंमा एक पुरुषको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो।
शव फेला पर्नेमा काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन्। शुक्रबार उनको शव फेला परेको हो।
प्रतिक्रिया